१९ असार २०८१, बुधबार

Tag: सीइओ

निजी लगानीको वाणिज्य बैंकमा पहिलो महिला सीइओ बनिन् अनुपमा

३० चैत, काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । मेगा बैंकको बिहीबार बसेको संचालक  समितिको बैठकले करिब ४ महिनाअघि कामुको रुपमा कार्यरत खुञ्जेलीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनी अनिलकेशरी शाहले