२९ चैत्र २०८२, आइतबार

Tag: सिर्दिबास घट्टेखोला

सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

३० भदौ, गोरखा । गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो