६ आश्विन २०८१, आइतबार

Tag: सिरिञ्ज

महिलामाथिको आक्रमण : सिरिञ्ज हैन काँटी

नारायण ढुङ्गाना, काठमाडौँ, १३ असार । रातिको करीब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै हुनुहुन्थ्यो । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर