ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मामाङ्खेमा जन्मिएका नेपालको राष्ट्रिय र लोकप्रिय कलाकार मनोज गजुरेललाई ताप्लेजुङ्को सिरिजङ्गा गाउँपालिकाको नवौं सभाले ‘सिरिजङगाको छोरो’ को उपनामले परिभाषा गर्नुका साथै पर्यटन सद्भाव दुतको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ । पूर्वमन्त्री एवं नेकपा एमालेका यूवा