७ आश्विन २०८१, सोमबार

Tag: सिराहा जिल्ला

सिरहामा मृत्यु भएका पुरुषमा देखियो कोरोना संक्रमण

सिरहा, भदौ ६ । सिराहा जिल्लामा मृत्युपछि १ जना पुरूषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय स्रोतले जानकारी