५ फाल्गुन २०८२, मंगलबार

Tag: सिमरामा फेरि कर्फ्यु

‘जेनजी’ सडकमा उत्रिएपछि सिमरामा फेरि कर्फ्यु

काठमाडौं । बाराको सिमरामा आज पनि कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले यस दिन दिउँसो १ देखि बेलुका ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् । सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा परिस्थिति