३० चैत्र २०८२, सोमबार

Tag: सिफारिश निःशुल्क

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

१ असोज, इनरुवा । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष