१९ जेष्ठ २०८१, शनिबार

Tag: सिन्सिनाटी

अमेरिकाको सिन्सिनाटीमा गोलीबाट चार जनाको मृत्यु

सिन्सिनाटी, १ भदौ । अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गोली लागेर कम्तीमा १८ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतबार राति १२.३० बजे शहरको अभोन्डेलमा गोली लागेर २१