१२ असार २०८१, बुधबार

Tag: सिन्धुपाल्चोक पहिरो

सिन्धुपाल्चोक पहिरो (अपडेट) : ९ जनाको शव भेटियो, २२ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-७ मा दुई वटा बस्ती बगाउने गरी हिजो शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म ९ जनाको शव फेला परेको छ भने अझै २२ जना बेपत्ता छन् । राति ३ बजेतिर बस्तीमाथिको घट्टे खोला