३ असार २०८१, सोमबार

Tag: सिन्धुपाल्चोकमा एकाबिहानै

सिन्धुपाल्चोकमा एकाबिहानै ४.७ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ । आज सोमबार राबिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको हेलम्बु आसपास