२३ भाद्र २०८१, आइतबार

Tag: सिन्धुपाल्चोकको पाल्चोक

सिन्धुपाल्चोकको पाल्चोकमा ६ हजार किलोको घण्ट बन्ने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोक मन्दिरमा ६ हजार किलोको ठूलो घण्ट बन्ने भएको छ । आज एक कार्यक्रमबीच प्रकाश मानव सेवा आश्रमका संरक्षक प्रकाश भुजेलले घण्टको शिलान्यास गरे । जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समितिले सो घण्ट