३ असार २०८१, सोमबार

Tag: सिनेट मतदान

साउदी अरेबियालाई सहयोग अन्त्य गर्ने विषयमा सिनेट मतदान

२७ मङ्सिर, वासिङ्टन । साउदी अरेबियाले यमनका हुथी विद्रोही विरुद्ध जारी आक्रमणमा अमेरिकी सैनिक सहायता अन्त्य गर्ने वा नगर्ने भन्ने विषयको छलफललाई खुला गर्ने विषयको प्रस्तावलाई अमेरिकी सिनेटले बहुमतले पारित गरेको छ । साउदी पत्रकार जमाल खशोग्जीको हत्याको विषयलाई लिएर