१२ मंसिर २०८३, शनिबार

Tag: सिडिओ फेरबदल

अध्यागमन विभागका महानिर्देशकसहित ६ जिल्लाका सिडिओ फेरबदल

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गर्नुका साथै ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । मन्त्रालयले मंसिर ११ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका ९ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो। निर्णयअनुसार अध्यागमन विभागका महानिर्देशक रामचन्द्र