३ फाल्गुन २०८२, आइतबार

Tag: सिडिओहरूको सरुवा

गृहमन्त्री खाणले गरे एक्कासी सिडिओहरूको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । आज आइतबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट सिडिओसहित केही कर्मचारीको सरुवा गरेका हुन् । मन्त्रालयका अनुसार गृह मन्त्रालयका सहसचिव किरण थापालाई कैलालीको सिडिओको जिम्मेवारी दिइएको