२१ जेष्ठ २०८१, सोमबार

Tag: सिटीहल निर्माण

भरतपुर महानगरले सिटीहल निर्माण प्रक्रिया अघि बढायो

१० साउन, चितवन । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ । शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेनु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिने बताउनुभयो । महानगरले बिपी कोइराला