६ फाल्गुन २०८२, बुधबार

Tag: सिजी डिजिटल

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट

काठमाडौँ । नबिल बैंकले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुट योजना ल्याएको छ । ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नका लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको बैंकले बताएको छ। अब नबिल बैंकका