८ मंसिर २०८१, शनिबार

Tag: सार्वजनिक सूचना

पूर्वराष्ट्रपति यादवलाई १५ दिन भित्र घर छाड्न घरबेटीको सावर्जनिक अल्टिमेटम

कार्तिक २०, काठमाडौँ  | पूर्वराष्ट्रपति रामवरण यादवका नाममा बस्दै आएको घर १५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी भएको छ। ललितपुर महानगरपालिका-४ बागडोलमा बस्दै आएका यादवलाई घरधनी रविभक्त विष्टले घर खाली गरिदिन सोमबार नागरिक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै अनुरोध