११ चैत्र २०८२, बुधबार

Tag: सार्वजनिक नगर्ने

अबदेखि प्रहरीले पक्राउ परेका आरोपितको तस्बिर सार्वजनिक नगर्ने

काठमाडौँ । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो । प्रहरी प्रधान कार्यालयले आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी