२९ कार्तिक २०८३, आइतबार

Tag: सामूहिक रुप

हिमाली जिल्ला म्याग्दीमा सामूहिक रुपमा मनाइयो छठ पर्व

काठमाडौं। हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा तराई मूलका बासिन्दाले सामूहिक रुपमा छठ पर्व मनाएका छन्। म्याग्दीमा बसोबास गर्दै आएका नेपाली र भारतीय नागरिकले आइतबार जलजला गाउँपालिका-३ स्थित कालीगण्डकी नदी किनारमा भेला भएर छठी देवीको पूजाआजा गरेका हुन्। कार्तिक शुक्ल चतुर्थीदेखि