प्रधानमन्त्री बालेनले युरोपेली युनियनका २२ राजदूतसँग सामूहिक भेट गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका लागि ईयूका २२ आवासीय तथा गैरआवासीय राजदूत र नियोग उपप्रमुखसँग सामूहिक भेट गर्ने भएका छन् । नेपालका लागि युरोपेली युनियन (ईयू)का राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा ईयू प्रतिनिधिमण्डलको दुईदिने नेपाल भ्रमण कार्यक्रम सोमबारबाट सुरु भएको