१७ असार २०८१, सोमबार

Tag: सामुदायिक वन दिवस

सामुदायिक वन दिवसमा वृक्षरोपण

गण्डकी । राष्ट्रिय सामुदायिक वन दिवसका अवसरमा पोखरा महानगरपालिका–३० स्थित चापापानी चिसाकुना सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । “सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति” भन्ने मूलनाराका साथ आयोजित कार्यक्रममा अमला, बडहर, कटहर, हर्रो, बर्रो, हलुवावेद, तेजपात, नासपतिलगायत विभिन्न जातका