१७ असार २०८१, सोमबार

Tag: सामुदायिक वन अवधारणा

नेपालको सामुदायिक वन अवधारणाले प्रतिष्ठा कमाएको छ : वनमन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले नेपालको सामुदायिक वन अवधारणा वन जङ्गल संरक्षणका क्षेत्रमा विश्वमै प्रतिष्ठा कमाएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले २९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले वन जङ्गल संरक्षणमा महासङ्घको