३ बैशाख २०८३, बिहिबार

Tag: सामुदायिक घरवास

सुनकोशीमा सामुदायिक घरवास सञ्चालन हुँदै

मेलम्ची, २७ फागुन । घरवास प्रवद्र्धन गर्ने उद्देश्यले सुनकोशी गाउँपालिका–३ कालिकामा सामुदायिक घरवास ‘होमस्टे’ सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको सहयोगमा घरवास सञ्चालनका लागि सामुदायिक भवन निर्माण शुरु भएपछि कालिकामा खुशियाली छाएको छ । एक कार्यक्रमबीच प्रदेशसभाका अर्थ तथा