७ मङ्सिर, गौशाला । मिथिलञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व गएराति सम्पन्न भएको छ । कात्तिक पञ्चमीका दिनदेखि शुरु भई १० दिनसम्म चलेको सामा चकेवा पर्व एघारौं दिन अर्थात पूर्णिमाको राति (गएराति) धुमधामका साथ विभिन्न नदी,