१६ असोज, रसुवा । सामाजिक स्वच्छता अभिवृद्धिका लागि रसुवामा अभियान शुरु गरेको छ । सामुदायिक प्रहरीअन्तर्गत गठित सामुदायिक सेवा केन्द्र र महिला सञ्जालद्वारा संयुक्तरुपमा सो अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा दशैँ तिहारलाई लक्षित गरी अत्यधिक मदिरा सेवन,