१० असोज, हेटौँडा । प्रदेश नं ३ सरकारका सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्दति कायम गर्न आज पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरणसहित प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयको रु दुई अर्ब ९९ करोड ९८ लाख ६ हजारको वार्षिक स्वीकृत