२० जेष्ठ २०८१, आइतबार

Tag: सामाजिक दूरी

राष्ट्रपति भण्डारीद्वारा सामाजिक दूरी कायम गरी दशैँ मनाउन आग्रह

काठमाडौँ, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु