२२ भाद्र २०८१, शनिबार

Tag: सानेबहादुर नेपाली

तनहुँमा पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान दिइने

तनहुँ । पशुपालनलाई व्यवसायीकरणतर्फ उन्मुख बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले किसानलाई प्रेरित गर्ने कार्यक्रम अघि सारेको छ । तनहुँलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित केन्द्रले पाडीबाच्छी हुर्काउने किसानलाई प्रेरित गर्ने कर्यक्रम