३ असार २०८१, आइतबार

Tag: साना दलको माग

संसद बैठक : कानुन निर्माणमा तीव्रता दिन साना दलको माग

काठमाडौँ । कानुन निर्माणलाई तीव्र गतिमा अघि बढाउन सांसदले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने अधिकांश सांसदले संसद्को विधायिकी भूमिका कमजोर हुँदै गएको धारणा राख्दै चालु अधिवेशनमा कानुन निर्माणमा जोड दिए । उनीहरुले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र