१३ आश्विन २०८१, आइतबार

Tag: साञ्जेन जलविद्युत्

सुपर साञ्जेनमा चौध अर्ब लगानी भित्र्याउन स्वीकृति

१ जेठ, काठमाण्डौ ।  पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ । पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले रु १४