सागरनाथ परियोजनामा देखिएको अन्योलले वन अतिक्रमण बढ्दै
काठमाडौँ, १० वैशाख । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा देखिएको अन्योल र लकडाउनका कारण आवश्यक हेरचाह हुन नसक्दा परियोजनामा अतिक्रमण तथा चोरी निकासी बढ्न थालेको छ । परियोजनाका सम्बन्धमा परेको रिटमाथि सर्वाेच्च अदालतले जारी गरेको आदेश