१२ आश्विन २०८१, शनिबार

Tag: साउन १९ गते

नेकपा एसको केन्द्रीय, पोलिटब्युरो र स्थायी कमिटी बैठक साउन १९ गतेदेखि सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक यही साउन १९ गतेदेखि सुरु हुने भएको छ । आवश्यक तयारी नभएकाले अनिश्चितकालका लागि भन्दै केही दिन पहिले स्थगित गरिएको सूचना गरिएकामा यी बैठक यही साउन १९