१० फाल्गुन २०८२, आइतबार

Tag: साइबेरियन स्यान्ड प्लोभर

भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख

काठमाडौँ । भक्तपुरस्थित समुद्र सतहबाट एक हजार ३१९ मिटर उचाइमा रहेको मध्येपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । ‘साइबेरियन स्यान्ड प्लोभर’ नामक उक्त चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ । नेपालका चराविद् कुमुद