१ फाल्गुन २०८२, शुक्रबार

Tag: साइबर क्राइम

पत्रकार दिलभूषण पाठकविरूद्ध साइबर क्राइमको मुद्दा दर्ता

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरूद्ध साइबर क्राइमको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौंमा उनीविरूद्ध मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध दफा ४७ को(१) बमोजिम सजाय मागदाबी गर्दै मुद्दा