१२ असार २०८१, बुधबार

Tag: सांसदहरुबीच धकेलाधकेल

प्रतिनिधिसभामा सांसदहरुबीच धकेलाधकेल बाबजुद अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेश

काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता पक्षका सांसदहरुबीच धकेलाधकेल भएको छ । सभामुख देवराज घिमिरेले अर्थमन्त्री बर्षमान पुनलाई नेपाल सरकारको आगामी वर्षको आर्थिक सर्वेक्षण पेस गर्न समय दिएपछि कांग्रेस सांसदहरु वेल प्रवेश