२ फाल्गुन २०८२, शनिबार

Tag: सांसदहरुको जोड

बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सांसदहरुको जोड

काठमाडौँ । सांसदहरूले ‘सुप्राग्लेशियल लेक’ (हिमताल) फुट्दा गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा आएको बाढीबाट धनजनको क्षति भएकाले उद्धारको पर्खाइमा रहेकाको तत्काल उद्धार, राहत व्यवस्थापन र पुनःस्थापनामा जोड दिएका छन् । आज सङ्घीय संसद्, राष्ट्रियसभाको सार्वजनिक नीति तथा