७ मंसिर २०८१, शुक्रबार

Tag: साँदनी खोलाको पुल

साँदनी खोलाको पुलले बस्तीमा दिएको खुसी

महेन्द्रनगर, कञ्चनपुर । डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो । गाउँमै सामान्यस्तरको व्यापारबाट घर गुजारा चलाइरहेका उहाँ हिजोआज भने बस्तीमा क्रमिक रुपमा हुँदै गएको विकासले हर्षित मात्रै होइन, व्यापार