१२ आश्विन २०८१, शनिबार

Tag: सहसचिवहरुको सरुवा

सामान्य प्रशासन मन्त्रालयद्वारा ६० सहसचिवहरुको सरुवा, को कहाँ पुगे ?

काठमाडौ, भदौ १० । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना सहसचिवको सरुवा गरेको छ । सरुवामा प्रदेशमा कार्यरतलाई केन्द्रमा र केन्द्रमा कार्यरतलाई प्रदेशमा पठाइएको छ । सरुवामा ३ जना सहसचिव गृह मन्त्रालयमा पुगेका छन् । प्रदेश नम्बर २