विप्लव समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण
बागलुङ, १५ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गर्नुभएको छ । गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला