१३ असार २०८१, बिहिबार

Tag: सहकारी संस्थाको नियमन

मौद्रिक नीति : सहकारी संस्थाको नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी सस्थाको प्रभावकारी नियमनका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ । सहकारी संस्थाका बेथिती लगातार सार्वजनिक भइरहेको तथा अनेकन असन्तुष्टि सार्वजनिक भइरहेको अवस्थालाई मध्यनजर गरेर केन्द्रीय