१२ आश्विन २०८१, शनिबार

Tag: सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति

संसदीय समितिको कार्यादेश तयार पार्न कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न कार्यदलको बैठक जारी रहेको छ । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार जारी रहेको हो ।