४ बैशाख २०८३, शुक्रबार

Tag: सहकारी एकीकृत

चार सहकारी एकीकृत

बागलुङ, ९ माघ । जिल्लाका चार सहकारी एकापसमा गाभिएका छन् । कालिका, हाम्रो धौलागिरि बचत तथा ऋण, जनता सञ्चार र आदर्श नमूना बचत तथा ऋण सहकारी संस्था गाभिएका हुन् । एकीकरणपछि सहकारीको नाम कालिका सहकारी संस्था लिमिटेड राखिएको छ ।