२ मंसिर २०८१, आइतबार

Tag: सहकारीबाट ऋण

गगनलाई रविको चुनौती : मैले सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु नभए तपाईंले छोड्ने हो ?

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाणित भए आफू राजनीति छोड्न तयार रहेको स्पष्ट पारेका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक अवरोध भएपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री