लिपुलेक नेपालकै भूमि हो, यसमा सरकार स्पष्ट र प्रतिवद्ध छ: सरकारका प्रवक्ता
काठमाडौँ । सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि भएको कुरामा सरकार पूर्ण प्रतिवद्ध रहेको जनाएको छ । शिक्षामन्त्री सस्मित पोखरेलले सीमा विवादका विषयमा नेपाल सरकारको अडान स्पष्ट रहेको बताएका हुन् । आज