१२ बैशाख २०८२, शुक्रबार

Tag: सशक्त राष्ट्रिय नेतृत्व

विचार : भुइँमान्छेबाट सशक्त राष्ट्रिय नेतृत्व

काठमाडौँ । जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ । चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र