४ आश्विन २०८१, शुक्रबार

Tag: सवार यात्रुहरु

यी हुन् यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरु

काठमाडौँ । पोखरामा आज विहान भएको यती एयरलाइन्सको दुर्घटनामा ८ जना विदेशी र ६ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर