२२ कार्तिक २०८३, आइतबार

Tag: सवारी साधन दुर्घटना

इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१