२३ भाद्र २०८१, आइतबार

Tag: सवारी प्रदूषण नियन्त्रण

सवारी प्रदूषण नियन्त्रणमा सरकार गम्भीर : वातावरणमन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सवारी साधनबाट उत्सर्जन हुने धुँवाको प्रदूषण मापनको नियमित व्यवस्था गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तर समयमा जवाफ दिँदै मन्त्री सुडीले तोकिएको मापदण्डबमोजिम सवारी साधन प्रयोगकर्ताले वार्षिक परीक्षण गराइ हरियो स्ट्रिकर