१८ असार २०८१, मंगलबार

Tag: सल्लाहकार खारेज

पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो । राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज