३ असार २०८१, सोमबार

Tag: सल्यान दुर्घटना

सल्यान दुर्घटना (अपडेट) : मृत्यु हुने दुवै जनाको सनाखत

तुलसीपुर, दाङ । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय